एचएच बजाजको नुई नयाँ शोरुम खुले


काठमाडौं, (नेस)
हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि बजाज मोटरसाइकलको नेपालका लागि आधिकृत वितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पँर्ण सुविधासहितको नयाँ शोरुम न्यँ एसडीएस इन्टरप्राइजेज, जीतपुर (बारा) र गुप्ता अटोमोबाइलस गौरमा सञ्चालनमा ल्याएको छ ।

एचएच बजाज आफ्ना ग्राहकका लागि उनीहरुले खरिद गरेको सामग्रीको अधिकतम मँल्य भँक्तान गर्नका लागि सधैं प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कहिँ कतैबाट पनि छिटो सुविधा पु¥याउने प्रयास गरिरहेको छ ।

कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले नयाँ शोरुम सञ्चालनमा भएको घोषणा गर्न पहुँदा खुशी लागेको बताउनुभयो । ‘ग्राहकको बढ्दो मागका कारण एचएच बजाजलाई जीतपुर (बारा) र गौरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । एचएच बजाज देशभरी रहेका ग्राहकका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छ ।’