सोनापुरस्थित जयबाबा ईट्टाभट्टामा गोली चल्यो


सुनसरी । सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट मोर्निङवाक गएकी सीता हुसेन घाइते भएकी छन् ।

गोली कस्ले चलाएको हो ? भन्ने भएकी नभएको र त्यसबारे अनुसन्धान भइहेको छ ।