हिमस्टारको ‘खुक्र्याे कि फुक्र्याे’ योजना सकियो


काठमाडौं, (नेस)
गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स प्रालिले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्यो’ योजना सम्पन्न भएको छ । कम्पनीले लक्षित गरेकोभन्दा १० बढी सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिनलगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको थियो ।

यो योजनामा समावेश भएका ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जितका छन् ।