प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा भट्टराई नियुक्त


काठमाडौं । मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीका नेता राजन भट्टराईलाई  प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा  नियुक्त  गरेका छन

नेता भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए ।