आईआईएमएस दशैं कार्निभल सम्पन्न


काठमाडौं, (नेस)
आईआईएमएस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशैं कार्निभल यस वर्ष राष्ट्रियस्तरमा दशैं कार्निभलतथा नेपाल फुड फेस्टिभल सम्पन्न भएको छ ।

कार्यक्रममा सातै प्रदेशका पारम्पारिक भोजनलाई समावेश गराइनुका साथै विभिन्न स्टलबाट विविध मनोरञ्जक खेल खेलाइएको थियो ।