महिन्द्रा टु ह्वीलर्सका विजेतालाई पुरस्कार प्रदान


काठमाडौं, (नेस)
अग्नि ग्रुपको आधिकारिक बिक्रेता अग्निमोटो इन्कले महिन्द्रा टु ह्वीलर्सले मँल्य कति स्क्र्याच गरी आउँछ जति उत्सव योजनाको दोस्रो विजेता घोषणा गरेको छ ।

यस योजनाका दोस्रा विजेता कपिलवस्तुकी सालिमुन निसा हुनुहुन्छ । यस अघि पहिलोपटक चितवन भरतपुरकी सिर्जना गौतमले स्क्र्याच गरी २०७५ रुपियाँमा महिन्द्रा टँ ह्वीलर किन्ने मौका प्राप्त गर्नुभएको थियो ।

यो योजनाअन्तर्गत महिन्द्राका कुनै पनि बाइक तथा स्कुटर खरिद गर्नु हुने ग्राहकलाई एक वटा स्क्र्याच कुपन प्रदान गरिन्छ र उक्त स्क्र्याच कुपनमा स्क्र्याच गर्दा देखिएको मँल्य तिरी ग्राहकले खरिद गर्न सक्नुहुन्छ । यसरी यस योजनामा स्क्र्याच कुपनमा न्यँनतम २०७५ रुपियाँमा महिन्द्राको टँ ह्वीलर खरिद गर्न सकिने छ ।