बर्जर पेन्ट्सले ल्यायो बर्जर पेन्ट एक्स्प्रेस अफर


काठमाडौं (नेस)
बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) प्रालिले दशैं र तिहारको अवसरमा बर्जर पेन्ट एक्स्प्रेस योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत बर्जर पेन्ट्सको छानिएका ब्रान्ड खरिद गर्दा सय वर्ग फिट सिल्कइलुसन डिजाइनर फिनिस निःशुल्क पाउनुका साथै प्रतियोगितामार्फत अन्य आकर्षक नगद पुरस्कार रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना बर्जरका उत्पादनहरु वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टी डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजी, सिल्क लक्जरी, इजी क्लिन एक्सपी र इजी क्लिनमा मात्र लागँ गरिएको छ ।

यस अफरमा सहभागी हुन चाहने ग्राहकले घरमा रङ रोगन गर्नु अघि नै बर्जरको टोल फ्रिनम्बर १६६०–०१–२३४३४ (एनटीÞसी Þ) अथवा ९८०१५७१००१ (एनसेल) मा कल गरी वा ३३३७७ मा ‘बर्जर’ टाइप गरेर एसएमएस पठाई आफ्नो नाम सँचीकृत गर्नु र्नेछ ।

यो योजनामा असोज १६ गतेदेखि मंसिर मसान्तसम्म सँचीकृत गरिसक्नुपर्नेछ भने घरको रङ रोगन पुस मसान्तसम्म समाप्त गरिसक्नुपर्ने छ ।