कलर्सको चट्ट क्यास पट्ट लक योजना


काठमाडौं, (नेस) कलर्सले दशैं तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’ ग्राहक योजना घोषणा गरेको छ । यो योजनामा कलर्स होम एप्लाइन्सेसको खरिदमा उपभोक्ताले १४०९० रुपियाँसम्मको नगद फिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५ इन्चको फोके स्मार्ट टिभी जित्ने मौका पाउनेछन् । यो योजना असोज १५ गतेदेखि सीमित अवधिका लागि कलर्सका नेपालभरीका सबै प्रमुख स्टोर्समा उपलब्ध छ ।
कलर्सका उत्पादनजस्तै रेफ्रिजेरेटर, एलईडी टिभी,चेस्टफ्रिजर,अपराइट शोकेस, वासिङ मेसिनलगायत सामान बजारमा उपलब्ध छन् ।