डाबर नेपालले रियल बस्र्ट अरेन्ज र रियल बस्र्ट लेमन जुस बजारमा


काठमाडौं, (नेस)
रियल बस्र्ट जुसले २ नवीन स्वादका नयाँ जुस रसिलो अरेन्ज र ट्यान्जी लेमन बजारमा प्रस्तुत गरेको छ ।

रियल बस्र्टअरेन्ज र लेमनले लाइट एन्ड रिफेसिङ अनुभुति दिन्छ । यी २ नवीन स्वादका नयाँ जुसले तपाईलाई अद्भुत अनुभव दिलाउँछ । रियल बस्र्ट अरेन्ज र लेमनको १ लिटर प्याक १६० रुपियाँ र २०० मिलि प्याक २५ रुपियाँ रहेको कम्पनीले जनाएको छ ।