डगल्सले फेडरिकोलाई थुके



लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डो आबद्ध भएदेखि चर्चित भएको युभेन्टस क्लबलाई डगल्स कोस्टाले लज्जित व्यवहार गरेका छन् । सासौलोको विरुद्ध खेलमा ब्राजिलका स्टारले फेडरिको डी फ्रान्सेस्कोलाई थुके ।

यतिले पनि नपुगेर उनको टाउकोले फेडरिकको टाउकोमा समेत प्रहार गरेका थिए । युभेन्टसका मालिक म्याक्स एलेग्रीरीले तुरुन्तै डगल्सलाई लामो सजाय हुने बताएका छन् । तर हाल डगलसलाई ३ खेलमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्