प्रभु लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
प्रभु लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकुरोन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।