जंगली फुल


दक्षिण अफ्रिकाको पश्चिमी इलाकामा हरेक बसन्तको मौसम फुल्ने गरेको फुल । यो मौसममा केही हप्ताका लागि पश्चिमी दक्षिण अफ्रिकाको यो इलाका पुरै फुलले ढाक्ने गर्छ ।