निर्मलाका निम्ती न्याय माग गर्दै काठमाडौँमा विशाल प्रदर्शन

0
Shares

काठमाडौं ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै काठमाडौँमा आज विशाल प्रदर्शन भएको छ ।

सयौंको सहभागी रहेको ‘उक्त प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो ।