स्याङयोङ भारी छुट

0
Shares

काठमाडौं (नेस)
नाडा अटो शोका अवसरमा स्याङयोङ अन्बिटेबल अफर सहित स्याङयोङका गाडी बिक्री हुने कम्पनीले जनाएको छ । शोमा स्टल नम्बर ए ६ मा उपलब्ध हुने स्याङयोङ गाडीको नेपालका लागि आधिकारिक वितरक तथा आइएमएस मोटर्सले जनाएको छ । कम्पनीका अनुसार रेक्सटन, कोरान्डो, टिभोली, एक्स एल भी र एकट्योन स्पोर्ट गरी जम्मा पाँच प्रकारका कोरियन लक्जरी एसयुभी मोडलका गाडी प्रदर्शन गर्दैछ्र

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत स्याङयोङका ग्राहकलाई नाडा अटो शोका लागि मात्र भनि पँर्वबजेट मँल्य तोकिएको छ, पँर्व बजेट मुल्यमा ५ लाख रुपियाँसम्म को छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्सङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुविधा लगायत निम्न लिखित सुविधा प्रदान गर्दैछ ।
कम्पनीले तीन वर्षको वारेन्टी (६० हजार किलोमिटरसम्म)
सुलभ इएमआई, एक वर्षको निःशुल्क रोड ट्याक्स, एक वर्षको निःशुल्क बीमा,
पाँच वर्ष निःशुल्क सभिसिङलगायतका सुविधा रहेको छ ।