काठमाडाैं ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा जिल्ला अदालत चितवनले सफाइ दिएपछि छविलाल पौडेल अहिले विहान छुट्ने भएका छन् । उनि डिल्लीबजार कारागारमा रहेका छन् ।
आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्तमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको हो ।
अदालतले अन्य ब्यहोराले थुनामा राख्न नपर्ने भए पौडेललाई थुनामुक्त गर्न भन्दै डिल्लीबजार कारगारलाई पत्र लेखेको छ ।
स्रोतका अनुसार छविलाल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने भएका हुन् । पौडेलले २४ असारमा सर्वोच्च अदालतमा आत्मसमर्पण थिए ।











प्रतिक्रिया