पेपर आउट हुँदा परीक्षा रद्द

0
Shares

काठमाडौँ ।
त्रिभुवन यूनिभर्सिटीको एम्.एड पहिलोे सेमेष्टरको साईकोलोजि विषयको परीक्षा रद्द गरिएको छ ।
उक्त विषयको परीक्षा पेपर आउट भएको खुलाशा भएपछि परीक्षा रद्द गरिएको हो । डिन कार्यालयले परीक्षा पेपर आउट भएको छ भन्दै परीक्षा आज रद्द गर्न लगाएकाे हो ।
यहि भाद्र १७ गते आईतबार भएको परीक्षा पेपर पनि सम्पूर्ण मोडेल प्रश्न बाट नै बनाएको खुलाशा भएको छ ।