काठमाडौं । काठमाडौंमा आजदेखि दुई दिनसम्म चल्ने चौथो बिमस्टेक सम्मेलन अबको केहीबेरमा राजधानीको सोल्टीमा सुरु हुनै लागेको छ । अपरान्ह ३ः०० बजेको लागि तोकिएको विमस्टेक सम्मेलनको उद्घाटन सत्र अबको केही क्षणमा सुरु गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया