रियल स्कूल अफ नेपालको अडिसन सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
रियल स्कँल अफ नेपाल २०१८ अन्तर्गत ११औं क्षेत्रीय फाइनल मध्यमाञ्चलको ललितपुरमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय जेम्स स्कँल घोषित भएको छ ।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरू पुस्पिकका थापा, आस्था क्षेत्री, दिवस डंगोल, सुरेश महर्जन, कृषा बज्रचार्य र आदित्य थापा हुन् ।
विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कुल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।