ढुंगे धारामा पानी भर्दै बालिका


ललितपुर छ्याबहालस्थित पानी जमेको ढुंगे धारामा पानी भर्दै बालिका । वर्षायाम शुरू भएसँगै ललितपुर क्षेत्रका विभिन्न ढुंगे धाराहरूमा पानी आउन थालेको छ ।
तस्वीर ः उजोल डंगोल/काठमाडौं