रियल स्कूल अफ नेपालको काठमाडौं अडिसन सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
रियल स्कँल अफ नेपाल २०१८ अन्तर्गत नवौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको काठमाडौं पँर्वको प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगिताबाट विजयी विद्यालय ग्यालेक्सी पब्लिक स्कँल घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थी क्रिस्टोफरराज पौडेल, जिज्ञासा सोनम, सक्षम छत्कुली, निरन्जना मानन्धर, रिचन सरगमयामफु र दीपबहादुर शाह रहेका छन् ।

विजयी विद्यार्थीले काठमाडौंमा हुने रियल स्कँल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।