प्रशान्त वली, काठमाडौं ।
गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले लामालाई दोषी ठहर गर्दै बिहीबार १ वर्ष कैदको सजाय सुनाएको हो ।
यस्तै लामालाई बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको बताइएको छ ।











प्रतिक्रिया