व्हील टु इन वान साबुन बजारमा

0
Shares

काठमाडौं, (नेस)
बहुराष्ट्रिय कम्पनी युनिलिभरअन्तर्गतको नेपाली कम्पनी युनिलिभर नेपालले नयाँ लुगा धुने साबुन व्हील टु इन वान बजारमा ल्याएको छ ।

व्हील टु इन वानले अब प्रवद्र्धनात्मक अभियान शुरु गरेको छ, जसमा यसले दिने गहिरो सफाइ र हजारौं फँलको बास्नाको बारेमा रोचक तरिकाले बताइएको छ ।

उक्त अभियानका लागि नायिका प्रियंका कार्की र नायक अर्पण थापालाई युनिलिभर नेपालले आबद्ध गरेको छ ।