प्रतिबन्धित भारु १२ लाखसहित २ जना समातिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।