नेपाल समाचारपत्र, काठमाडौं ।
काँडाघारीबाट ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका छन् । स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको खुलासा भएको छ ।
घटनाको अनुसन्धानका लागि हाल काठमाडौं र भक्तपुरका प्रहरीहरु खटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।











प्रतिक्रिया