काठमाडौं, (नेस)
कपुरधारास्थित मेघवर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ।
इनार सफा गर्ने क्रममा मेघवर्ण, सोही ठाउँ डेरा गरी बस्ने भारत हाजिरपुरका अशोक कुमार र कैलाली टीकापुर नगरपालिका–८ का रमेश चौधरी डुबेर अशक्त भएपछि मेघवर्ण र अशोकको ग्रिनसिटी अस्पतालमा र रमेशको ग्रान्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको थियो।











प्रतिक्रिया