काठमाडाैं । गत फागुनमा कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गर्ने पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर ओलीले जानकारी दिए । यसअघि पनि प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।











प्रतिक्रिया