दक्षिण अफ्रिका: ब्रीक्स सम्मेलन सुरु

0
Shares

जोहानसबर्ग (एजेन्सी)
दक्षिण अफ्रिकाको राजधानी जोहानसबर्गमा १० औंं ब्रीक्स सम्मेलन सुरु भएको छ । सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका नेताहरु जोहानसबर्ग पुगेका छ । ब्रीक्स समुहमा ब्राजिल, रुस भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन् ।

ब्रीक्सको यो शिखर सम्मेलन अफ्रिकामा प्रभाव विस्तार गर्ने उद्दस्य भइरहेको बताइएको छ । सम्मेलनमा सदस्य राष्ट्रका नेताहरुले नौ अफ्रिकी देश अंगोला, इथियोपिया, गबोन, नामिबिया, रुवान्डा, सेनेगल, टोगो, युगान्डा र जाम्बियाका नेतासँग वार्ता गर्नेछ । ब्रीक्स समुहले विश्वको सबैभन्दा धेरै आवादी र अर्थब्यवस्थाको प्रतिनित्व गर्छ ।