देशैभरका सिडिओहरुको सरुवा, को कहाँ पुगे ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य र ललितपुरमा प्रेमराज जोशी आएका छन् ।

यस्तो छ सरुवाको सूची