नेपाल समाचारपत्र, काठमाडौँ ।
बिगत २४ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँगको वार्ता अझै टुंगो लागेको छैन । सरकारका पक्षबाट यतिका दिनसम्म पनि माग सम्बोधनका कुनै पनि पहलहरु नभएकोमा राष्ट्रिय रेसिडेण्ट डाक्टर एसोसिएशनले खेत प्रकट गरेको छ ।
आईतबार एक विज्ञप्ती जारी गर्दै त्रिवि शिक्षण अस्पतालका आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने लगायतका विरोधका कार्यक्रमहरु अगाडी सारेको हो ।
जारी विज्ञप्तीमा सरकारले गरेका माग पुरा गर्नका लागि कुनै पहल ढिला गरे आँफुहरु थप शसक्त र कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेका छन् ।












प्रतिक्रिया