प्यालेस्टाइन: पुन संघर्ष विराम

0
Shares

गाजा सिटी (एजेन्सी)
इजरायलले सीमामा एक सैनिकको मृत्यु पछि गाजा स्ट्र्पिमा शुक्रबार घातक हमला गरेको र उक्त हिँसात्मक आक्रमण पछि दुबै पक्ष पुन संघर्ष विराममा सहमत भएका छन् । हमास र इजरायलबीच शुक्रबार भएको गोलाबारीमा हमासका तीन लडाकु मारिएको बताइएको छ ।

यसअघि इजिप्ट र संयुक्त राष्ट्र्को मध्यस्थतामा युद्ध विराम सम्झौता भएको थियो र अहिले फेरी एक पटक दुर्ब संघर्ष विराममा सहमत भएको प्रवक्ताले जानकारी दिए । एक सैनिक र ५जनाको मृत्यु पछि पुन संघर्ष विरामका लागि तयार भएको हमासका प्रवक्ता फवजी बरहमले बताए ।