रसिया: पुटिनद्वारा आलोचना

0
Shares

मस्के,(एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसंग फिनल्यान्डको राजधानी हेलसिन्की भएको शखिरवार्तालाई लिएर टिका टिप्पणी गर्ने अमेरिकाीहरुका ेविहिवार आलोचना गरेका छन् ।

रसियाको राजधानी मस्कोमा आयोजित रुसी कुटनीतिज्ञहरुको एउटा बैठकलाई सम्बोधन गर्ने क्रममा अमेरिकामा रहेका केहि तत्वहरुले आफ्ना पार्टीको निहित स्वार्थ पुर्तिका लागि अमेरिका र रसियाबिचको सम्बन्धलाई बलिदान गर्न चाहेको बताएक छन् । तिनीहरुले आफ्ना लाखौ जनतालाई झुठा कथाहरु सुनाउने गरेको आरोप पनि पटिनले लागएका छन् । ट्रम्पलाई रसियाको पक्ष लिएको भनी अमेरिकीहरुले आरोप लागएका थिए ।