अमेरिका: छुरा आक्रमण

0
Shares

बोइज (एजेन्सी)
अमेरिकी राज्य आइडाहोको वोइजस्थित एउटा अपार्टमेन्टमा ३ बर्षिय बालिकाको बर्थडे पार्टीमा धारीलो छुरा बोकेका एक ब्यक्ती प्रवेश गरि आक्रमण गर्दा ९जना घाइते भएका छन् । उनले जन्मदिन परकी बालिका सहित अन्य ५ बालबालिका र ३ जना बयस्कमाथि आक्रमण थिए ।

शनिबार राती भएको उक्त आक्रमणमा संलग्न ३० बर्षिय टिमोथी किन्नरलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । आक्रमणका परेका सबै आफनो देशमा फैलिरहेको हिँसाका कारण अमेरिका पलायन भएका सरणार्थी भएको प्रहरीले बताए । उक्त घटनालाई बडलाका भावनाबाट प्ररित अपराध भएको कुनै प्रमाण नभएको प्रहरीले बताए ।