नेपाल समाचारपत्र, काठमाडौँ ।
बिहान ३बजेबाट छातीमा असह्य पीडा भएपछी डा.केसीले तुरुन्त चिकित्सक प्रविण गिरीलाइ फोन मार्फत सम्पर्क गर्नुभएको थियो ।
ततपस्चात तुरुन्तै चिकित्सकहरुको एक टोली आएर जाँच गर्दा, उहाँको मुटुको चालमा व्यापक गढबढी रहेको कुरा बताउनुभएको थियो । यस्तो अवस्थामा डा. केसीलाइ मनिटर सहितको बेडमा राख्नुपर्ने चिकित्सकहरुको सल्लाह छ ।
तर प्रशासनको गैरजिम्मेवार पुर्ण कार्यले उहालाइ अस्पतालमा सार्न सकिएको छैन र खुल्ला हलमा डा।केसीको स्वास्थ्य अवस्था जोखिममा परेको छ ।











प्रतिक्रिया