खेल १–१ गोलको बराबरीमा पुगेपछि ३० मिनेट थप


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा आयोजक रसिया र स्पेन बीचको ९० मिनेटको खेल सकिँदा १–१ गोलको बराबरीमा पुगेको छ । खेल बराबरीमा पुगेपछि ३० मिनेट अतिरिक्त समय थप गरेर खेललाई निरन्तरता दिएको छ ।