काठमाडौं ।
थानकोटबाट प्रहरीले ६ किलो अबैध सुन बरामद गरेको छ ।
प्रहरीले सुनसहित सुन ओसार पसारमा संलग्न एक जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाव नागढुंगाको टोलीले ६ किलो सुनसहित १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया