काठमाडौं । सरकारले आज संसदमा पेश गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न पहिला सहमति गरेको कांग्रेसले संसदमा भाँजो हाल्दै विरोध गरेपछि बैठक स्थगित गर्नु परेको छ ।
संसद् नियमावलीका केही धाराहरु निलम्वन गरी आजै पास गर्न लागिएको विधेयकको विरुद्धमा नेपाली कांग्रेसले चर्को विरोध जनाएपछि संसद बैठक आधा घण्टाको लागि स्थगित गर्नु परेको हो । बैठक स्थगितभएपछि सभामुख कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल सुरु गरेका छन् ।











प्रतिक्रिया