बेल्जियम: बालक विश्वबिद्यालयमा

0
Shares

लक्ज्वेम्वर्ग,(एजेन्सी)
छ वर्षमा सकिने अध्ययन केवल साढे एक वर्षमा पुरा गरी बेल्जियमका एकजना आठ वर्षिय बालकले माध्यमिक स्तरको बिद्यालयको पढाई सकाएका छन् । यसरी कलिलो उमेरमै विश्वविद्यालय पुग्ने लरेन्ट सिमोनस नामक यस बालकका बाबु बेल्जियन र आमा डच नागरिक हुन् ।

आइक्यु अंक १ सय ४५ सहित उनले अठार वर्षका विद्यार्थीसंगै डिप्लोमा हासिल गरेको उनका गौरान्वित आमाबुबाले खुशी हुँदै बताएका छन् । लरेन्टले बेल्जियमको आरटिबिएफ रेडियोसंग बोल्दै तथयांक शारुत्र , ज्यामिती र बिज गणित रहेकाले आफुलाई गणित सबैभन्दा मनपर्ने बताएका छन् ।