अमेरिका: विमानबाट निकालिए

0
Shares

(एजेन्सी)
अमेरिकाको इन्डियाना राज्यको फोर्ट वायने अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना न्युयोर्क निवासी महिलालाई डेल्टा उडानमा रहेको विमानबाटै निकालिएको छ । एयरलाइनले ति महिलाले बोकेको मोवाइल विमान मोडमा छ वा छैन भन्ने विवादको कारण यो कदम उठाइनु परेको स्पष्ट पारेको छ ।

एकजना फ्लाइट एटेनडेन्टले ति महिलालाई फोनलाई विमान मोडमा राख्न शिष्ट तरिकाले अनुरोध गर्दा उनले जुरुक्क उठेर आफुलाई त्यस्तो कुरा सिकानु पर्दैन भन्दै निहुँ खोजेकी थिइन् । उनको पक्षमा वकालत गरेका उनी सहित चारजना वयष्क व्यक्ति र एकजना बालकलाई अन्तत विमानबाट निकालिएको थियो ।