जर्मनी: इयुमा ठूलो विवाद

0
Shares

वर्लिन,(एजेन्सी)
यूरोपियन यूनियन (इय’ ) का नेताहरुबीच आप्रवासीका विषयमा भएको नयाँ सम्झौतालाई लिएर गहिरो विवाद देखिएको छ ।

सम्झौताका अनुसार आप्रवासीलाई राख्नका लागि सुरक्षित केन्द्र स्थापित गर्ने विषयमा सहमति गरिएको छ । तर फ्रान्स भने यस्तो कुनै केन्द्र बनाउने पक्षमा छनै, किनभने उनको भनाईमा आफ’ आप्रवासी सवैभन्दा पहिला प’ग्ने यूरोपेली देश होइन ।

तर यस विषयमा इटालीको भनाई छ कि यस्तो केन्द्र यूरोपियन यूनियनको क’नै पनि भागमा बनाउन सकिन्छ । यूरोपियन यूनियनका अध्यक्ष डोनाल्ड टस्कले यो सम्झौता लागु गर्न कठिनाई हुने चेतावनी दिएका छन् ।