भारत: लिखित परीक्षा

0
Shares

नयाँदिल्ली, ( एजेन्सी)
भारतको उत्तर प्रदेशमा काँग्रेस पार्टी अस्तित्वको संधै संकटपूर्ण स्थितीबाट जुधिरहेकोबारे राजनीतिक वृत्तमा प्रायः चर्चा हुने गरेको छ ।

यही काँग्रेस पार्टीले विहिवार आफ्ना नेताहरुलाई गंभीर संटकमा प’¥याएको छ । अबदेखि कैयौ बर्षदेखि राज्यमा प्रवत्ताको जिम्मेवारी निभाएका तथा यूवाबाट वरिष्ठ नेता भएकाहरुलाई पनि पार्टी प्रवत्ता बन्नका लागि विशेष परीक्षा प्रणालीमा सहभागी हुनुपरेको छ ।

सरकारी प्रशासनिक अधिकारीहरुको नियुत्ती प्रक्रिया अनुसार नै तिनीहरुले पहिला परीक्षा दिन र त्यसपछि अन्र्वार्ताको प्रक्रिया पुरा गर्नुपरेको छ । काँग्रेसका प्रदेश अध्यक्ष राजबब्बर, काँग्रेस केन्द्रीय प्रवत्ता प्रिंयका चतुर्वेदीले अन्तर्वार्ता लिएका थिए ।