३ केजी अवैध सुन सुनसहित दुईजना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नागढुंगा प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ ।
काठमाडौंबाट तराई हिँडेको युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन नागढुंगा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सुनसँगै गाडीका चालक र अर्का एक भारतीय नागरिक फत्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय खुलाएको छैन ।