निषेधित क्षेत्रमा बिवेकशिल साझा पार्टीको बिरोध प्रदर्शन (तस्विरसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

भर्खरै स्थापीत भएको बिबेकशिल साझा पार्टीले माइतीघर मण्डलालाई सरकारले निषेधित क्षेत्र घोषाणा गरेको भन्दै विरोध जनाएको छ । शनिबार पार्टी कार्यकर्ता एवम् पार्टीका संयोजक रबीन्द्र मिश्रासहित माइतीघर मण्डलामै बिरोध प्रदर्शन गरेका हुन । बिरोधका क्रममा कार्यकर्ताहरुले ‘असारे विकास देशलाई दिँदैन निकस’ लगायताका पोष्टरसहित बिरोधमा उत्रिएका थिए ।

सरकारले काठमाडौँका विभिन्न स्थानमा बिरोध प्रदर्शनमा रोक लगाएको छ । रोक लगाइएका स्थानमा बिरोधका गतिविधिहरु गर्नेलाई कडा भन्दा कडा कारवाही गर्ने गृहमन्त्रालयले यसअघि नै जानकारी गराईसहेको छ ।

हेर्नुहोस तस्विर

तस्विरः मोनीका मल्ल काठमाडौँ ।