बेल्जियमः नग्न फोटोसुट

0
Shares

ब्रसेल्स (एजेन्सी)
बेल्जियमका एक कलाकारले जेरुसलम स्थित पवित्र पर्खाल अगाडी नग्न तस्वीर खिचेकोमा विवाद उठेको छ । जेरुसलमलाई यहुदी, मुसलमान र इसाई तीनै धर्ममा अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ । यसअघि पनि उनले इजिप्टको एक प्राचिन मन्दिर भित्र नग्न फोटोसुट गराएकी थिइन् । त्यतिबेला उनलाई हिरासतमा लिइएको थियो ।

कलाकार मेरिसाले छतमा झुके पश्चिमी पर्खाल तर्फ फर्केको नग्न फोटोसुट गराएकी थिइन् । आफनो वेबसाइटमा ‘द वाल अफ सेम‘ शिर्षकमा पोष्ट गरकी थिइन । उनले धार्मिक र राजनितिक संकिर्णताले ब्यक्तिगत स्वतन्त्रता दुर्लभ बनिरहेको बताएकी छिन् ।