वेलायत: अन्तवार्ताको विरोध

0
Shares

लन्डन,(एजेन्सी)
वेलायतको मोर्मोन चर्चका वर्तमान तथा पुर्व सदस्यहरुले आठ वर्ष सम्मका कलिला बालबालिकालाई पनि यौनबारे वार्षिक अन्तर्वार्ता लिने चलनको अन्त्य गरिनु पर्ने आवाज उठाएको सो चर्चक अधिकारीहरुले शुक्रवार बताएका छन् ।

२७ वर्षिय डेविड सेफर्डले भिक्टोरिया डर्विसायर कार्यक्रममा आफुलाई त्यस्तो अन्तर्वाता लिएकोमा निकै गल्ती र अपराध महशुस भइरहेको बताएका छन् । मोर्मोन चर्चम हुर्केका लन्डन निवासी सेफर्डले तिनीहरुले आफुहरुलाई हस्त मैथुन गर्न समेत सिकाउँदा आफुलाई एकदमै नैतिक पतन महसुुस गरेको बताएका छन् । १२ वर्षको उमेरमा एक्लै राखेर विसपले अन्तर्वार्ता लिने गरिन्छ ।