नेपाल समाचारपत्र, काठमाडौँ ।
आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन यो दिवस मनाइँदै आएको छ ।धान दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरिएको छ । उता ललितपुरको खुमलटारमा पनि धान दिवसको अवसरमा हिलो खेलेर युवा यु्वतीहरुले धान दिवसलाई थप रोचक बनाएका छन् ।
हेर्नुहोस तस्विरहरु
तस्विरः उज्जोल डंगोल, ललितपुर












प्रतिक्रिया