नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक शुक्रबार बस्दै छ । इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ । तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ ।











प्रतिक्रिया