अष्ट्रेलिया: घृणाको कारण हत्या

0
Shares

सिडनी,(एजेनसी)
सन् १९७६ देखि २००० सम्म अष्ट्रेलियामा हत्या भएक २७ जना पुरुषको समलिंगी विरुद्धको घृणाको कारण भएक अपराधको शिकार भएके बलियो संभावना रहेको बुधवार प्रहरीले जनाएकाे छ ।

अष्ट्रेलियाको सबैभन्दा घना आवादी रहेको न्यु साउथ वेल्सको प्रहरीले यस सम्बन्धमा तीन् वर्ष लगाएर ८६ वटा हत्याकाण्ड माथि पुनरावलोकन गरेको हो । अष्ट्रेलियाली अपराधशास्त्र प्रतिष्ठानको विशेष आग्रहमा प्रहरीद्वारा भएके सो अनुसनधानले पुरुष समलिंगीहरु हत्या र हिंसाको शिकार भएक े स्थानिय संचार माध्यमले जनाएक ेछ ।