पोर्न साइट कारवाहीमा

0
Shares

सोल,(एजेन्सी)
दक्षिण कोरियाको प्रहरीले सन् २०१६ मा प्रतिवन्ध लगाइएको एक कुख्यात अवैध पोर्न साइटका एकजना मालिकलाई मंगलवार गिरफतार गरेको छ । सोरा डट नेटको दस लाग भन्दा बढि प्रयोगकर्ता रहेका छन् । सम्वन्धित महिलाहरुका अनुमति वा सहमति विपरित यस साइटले हजारौ अश्लिल भिडियो अपलोड गरेको छ । कोरियाली प्रहरीले यस वेवसाइटका मालिकहरुले साइटमा रहको अवैध वेश्या कोठी र जुवाको विज्ञापनबाट पैसा कमाउने गरेको आरोप लगाएको छ । तर पक्राउ परेका सोंग नामक व्यक्तिले साइटले कुनै पनि अवैध काम नगरेको बताएका छन् ।