काठमाडौं ।अर्थमन्त्री डा. युवराज खतिवडाको कार्याकाल २ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा खतिवडाको कार्यकाल २ वर्ष हुने टुंगो लागेको हो ।
उनी तत्कालिन नेकपा एमालेकोतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।











प्रतिक्रिया