गोलप्रथाबाट ५९ जना सांदको भाग्यपरीक्षा हुँदै

0
Shares

नेपाल समाचारत्र, काठमाडौँ ।
राष्ट्रियसभाका ५९ जना सांसदहरुको भाग्यको फैसला शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा ५९ जना सांसदहरुको कार्यकाल टुगों लगाउन गोलापर्थाबाट निर्णय शुरु गरिएको हाम्रा संवाददाता गंगा बरालले संसद भवनबाट जानकारी दिनुभएको छ । राष्ट्रियसभामा रहेका ५९ जना सांसदमध्य १९ जनाको २ वर्ष बाँकी ४० जनामध्य २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुनेछ ।